Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

युक्रेनले आत्मसमर्पण नगरेसम्म गोलाबारी हुन्छ : पुटिन

युक्रेनले आत्मसमर्पण नगरेसम्म गोलाबारी हुन्छ : पुटिन

  • एजेन्सी। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले रुससँग आत्मसमर्पण गरेपछि मात्रै युक्रेनी सहर मारिओपोलमा गोलाबारी अन्त्य हुने बताएका छन्। मंगलबार राति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग १ घन्टा लामो फोन वार्तामा उनले सो धारणा राखेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    सहरबाट नागरिकहरूलाई हटाउने योजनाहरू विचार गर्न भने पुटिन सहमत भएको सञ्चारमाध्यमहरुले जनाएको छ ।  त्यसपछि रुसले बिहीबार एक दिने युद्धविराम घोषणा गरेको छ। यसले मानिसहरूलाई रुस नियन्त्रित बर्दियान्स्क बन्दरगाह हुँदै जापोरिज्जियाको पश्चिमतर्फ यात्रा गर्न अनुमति दिइने बताइएको छ।
     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट