Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

पार्टी छोडेपछि एमालले गर्‍यो गाउँपालिका अध्यक्षसहित ४ वडा सदस्यलाई कारबाही

पार्टी छोडेपछि एमालले गर्‍यो गाउँपालिका अध्यक्षसहित ४ वडा सदस्यलाई कारबाही

  • काठमाडौँ । नेकपा एमाले पार्टी परित्याग गरेको भन्दै एमालेले सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार खत्रीसहित ३ जना वडा अध्यक्षलाई कारबाहीमा परेका छन्। एक गाउँपालिका अध्यक्ष र ३ वडा सदस्यलाई एमालेले कारबाही गरेर पार्टीबाट निष्कासनको निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    बलेफी गाउँपालिका अध्यक्ष केदार खत्री क्षेत्रीलाई पार्टीबाट निष्काशन गरेको एमालेले ३ वडा सदस्यलाई पनि कारबाही गरेको छ। खत्री गत २४ फागुनमा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

    AGNI GROUP

    तुलसीपुर उपमहानगरपालिका–१५ का वडा सदस्य जानुका रेग्मी, वडा–४ की वडा सदस्य डिला परियार, वडा–७ का दीपक कुमाललाई साधरण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको एमालेले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij