Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

आजदेखि सहज रुपमा वितरण हुँदै पेट्रोल

आजदेखि सहज रुपमा वितरण हुँदै पेट्रोल

  • काठमाडौँ । पेट्रोलियम व्यवसायीहरुले गरेको आन्दोलन फिर्ता लिएपछि आजदेखि पेट्रोलियम पदार्थ सहज रुपमा वितरण हुन थालेको छ । आयल निगमसँग ४ बुँदे सहमति गरेर आन्दोलनका कार्याक्रम फिर्ता गरेपछि पेट्रोलियम पदार्थको सहज वितरण हुन थालेको हो। 

    onlinepatrika
    Arghakhachi

    सहमतिसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएका छन् । व्यावसायीले चैत ६ गतेदेखि ग्यासको पिडिओ खरिद बन्द गर्नेदेखि इन्धन लोड अनलोड बन्द गरेका थिए। निगमका अनुसार आजकै मितिबाट आन्दोलन स्थगन गरी इन्धन कारोबार यथावत राख्ने निर्णय भएको छ। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij