Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

पोखरामा कोइरालाको कार्यकर्तालाई निर्देशन, ‘भरतपुरमा जस्तो गठबन्धन नगर्नुस्’ 

पोखरामा कोइरालाको कार्यकर्तालाई निर्देशन, ‘भरतपुरमा जस्तो गठबन्धन नगर्नुस्’ 

  • काठमाडौं । सामबार पोखरा पुगेका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा आवश्यकता परे मात्र चुनावी गठबन्धन गर्न निर्देशन दिएका छन् । उनले पोखराका नेता कार्यकर्तालाई जहाँ आवश्यक छ, त्यहाँ मात्र चुनावी गठबन्धन गर्न निर्देशन दिएको हो । 

    onlinepatrika
    Arghakhachi

    उनले चुनावी तालमेलको अधिकार प्रदेश, जिल्ला, पालिका र वडालाई भएकोले आवश्यकता भए मात्रै गठबन्धन गर्न निर्देशन दिएका छन् । ‘गठबन्धन जहाँ आवश्यक छ त्यहाँ गर्नुस् । सबै ठाउँमा गर्नु पर्दैन,’ उनले भने, ‘तालमेलका नाममा विगतमा भरतपुरको जस्तो तालमेल नगर्नुहोला। यसले पार्टीलाई नोक्सानी हुन्छ।’ अघिल्लो स्थानीय तहको चुनावमा माओवादीसँग तालमेल गरेका पालिकामा कांग्रेसले हारेको तर माओवादीलाई कांग्रेसले जिताएको भन्दै त्यसप्रति सचेत रहन अनुरोध गरे।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij