Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

सहिद तथा बेपत्ता परिवार सहित यी समुदायलाई नि:शुल्क जुनियर नापी तालिम (सूचना)

सहिद तथा बेपत्ता परिवार सहित यी समुदायलाई नि:शुल्क जुनियर नापी तालिम (सूचना)

  • काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहिद परिवारका छोराछोरी सहित मुक्त हलिया, मुक्त कमैया, कमलरी, हरवा, चरवा, बादी समुदायका मानिसलाई एब बर्षे जुनियर नापी तालिमको दिने भएको छ । निश्चित मापदन्ड पुरा गरेका उनीहरुलाई सरकारले निशुल्क तालिम दिने व्यवस्था गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    त्यसको लागि २१ दिनभित्र सातै प्रदेशको आफुलाई पायक पर्ने तोकिएको नापी कार्यालयमा गएर दरखास्त दिन पर्ने छ । 

    AGNI GROUP

    277792372_139463555260857_8935543807853626665_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij