Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

४० प्रतिशत युवालाई उम्मेदवार बनाउन कार्यकारी उपाध्यक्ष बस्नेतको  आग्रह 

४० प्रतिशत युवालाई उम्मेदवार बनाउन कार्यकारी उपाध्यक्ष बस्नेतको  आग्रह 

  • काठमाडौं । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आसन्न स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत युवालाई उम्मेदवार बनाउन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । युवाहरूको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेमात्र मुलुकले समृद्धिको मार्ग पहिल्याउन सक्ने बस्नेतको धारणा छ ।

    onlinepatrika
    Arghakhachi

    परिषद्को तर्फबाट जारी गरिएको नव वर्ष २०७९ को शुभकामना विज्ञप्तिमा बस्नेतले भनेका छन्, ‘आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत युवाहरुलाई उम्मेदवार बनाउन सबै राजनीतिक दलहरूलाई हार्दिक आह्वान गर्न चाहन्छौं।’

    AGNI GROUP

    राष्ट्रिय युवा नीति, २०७२ अनुसार नेपालमा १६ देखि ४० वर्ष सम्मका उमेर समूहलाई युवा भन्ने चलन छ। बस्नेतले त्यस्ता युवाले देशको कूल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगटेको दावी गर्दै सोही अनुपातमा युवाहरूलाई उम्मेदवार बनाउन आग्रह गरेका छन्।

    278243935_8141720135853981_5823378162332048701_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट