Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

२० राजदूतविरूद्ध उजुरी आह्वान 

२० राजदूतविरूद्ध उजुरी आह्वान 

  • काठमाडौं । प्रस्तावित देशमा सिफारिस भएका २० राजदूतविरूद्ध उजुरी आह्वान भएकाे छ।समिति सभापति लक्ष्मणलाल कर्णका अनुसार सिंहदरबारमा आज बसेको समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    उक्त विषयमा सार्वजनिक सूचना प्रकाशन गरी उजुरी दिन १० दिनको समय दिने कर्णले बताए। प्रस्तावित राजदूतविरूद्ध उजुरी आह्वान भए पनि उनीहरूको संसदीय सुनुवाइ स्थानीय निर्वाचनपछि हुने कर्णले बताए।

    AGNI GROUP

    यसअघि सरकारले चीनसहित विभिन्न २० देशका राजदूत सिफारिस गरेको थियो। राजदूत सिफारिस भएकाहरूमा १२ जना राजनीतिक नियुक्तिका छन् भने ८ जना परराष्ट्र सेवाका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट