Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

अग्निप्रसाद सापकोटा भन्छन् भ्रष्टाचार नियन्त्रण नभए मुलुक नै सिधिने 

अग्निप्रसाद सापकोटा भन्छन् भ्रष्टाचार नियन्त्रण नभए मुलुक नै सिधिने 

  • काठमाडौं ।अग्निप्रसाद सापकोटाले भ्रष्टाचार नियन्त्रण नभए मुलुक नै सिधिने बताएका छन्। नेपाल आर्ट काउन्सिलमा सुरु गरेकाे भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनीको उद्घाटन समारोहमा बोल्दै उनले भ्रष्टाचार बढदै गएको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका हुन्।

    onlinepatrika
    Arghakhachi

    काठमाडौंको बबरमहलस्थित सो प्रर्दशनी तीन दिनसम्म चल्नेछ। उनले भ्रष्टाचार सामान्य एउटा बजेट हिनामिनको कुरा मात्रै नभएको बताए।

    AGNI GROUP

    भ्रष्टाचारविरुद्धको कार्टुनिष्टहरुको अभियानलाई साथै भ्रष्टाचार नियन्त्रणका लागि क्षेप्यास्त्त्र हनेगरी कार्टुनहरु बनाउन पनि उनले काटुर्निष्टहरुलाई आग्रह गरेका छन् ।  उनले सातै प्रदेशमा लगेर प्रर्दशन गर्ने काममा आफ्नो साथ रहने बताए। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट