Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

सत्ता गठबन्धनको बैठक सर्‍यो

सत्ता गठबन्धनको बैठक सर्‍यो

  • काठमाडौं । सत्ता गठबन्धनको आजको बैठक सरेको छ । ११ बजेको लागि तय भएको बैठक दिउँसो २ बजेलाई सारिएको हो। यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो २ बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ। गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट