Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

एमालेका दुई नेताले समाजवादी रोजे

एमालेका दुई नेताले समाजवादी रोजे

  • काठमाडौँ । नेकपा एमालेका दुई  नेता एकीकृत समाजवादीतिर लागेका छन् । एमाले कर्णाली प्रदेश कमिटी सदस्य तथा डोल्पाको काइके गाउँपालिकाका अध्यक्ष अंगत राना र डोल्पा जिल्ला कमिटी सदस्य तथा छार्का ताङसोङ गाउँ पालिकाका अध्यक्ष सेनाङ गुरुङले माधव नेतृत्वको समाजवादी रोजेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनीहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ’संविधान, संघीय लोकतन्त्र, गणतन्त्रलाई संस्थापन गर्न कमरेड माधवकुमार नेपालले लिनुभएको कदममा सहमति जनाउँदै आजैका मितिबाट एमालेको साधारण सदस्यसमेत नरहने गरि पार्टी परित्याग गरि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छौँ ।’

    AGNI GROUP

    एमाले छाड्दै उनीहरुले गत संघीय तथा प्रदेशसभा चुनावमा दुई तिहाइ जनमत दिएर एमालेलाई सत्तामा पुर्याए पनि सोअनुसारको काम गर्न नसकेको आरोप लगाएका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट