Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउन गठबन्धनको सिफारिस

मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउन गठबन्धनको सिफारिस

  • काठमाडौं । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि  काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंहलाई उम्मेद्वार बनाउने सहमति अन्तिम चरणमा पुगेको छ। गठबन्धन दलहरुबीच बैठकले यो निर्णय लिएको छ । उनलाई काठमाडौं महानगरपालिकाको मेयर बनाउने  औपचारिक घोषणा हुन बाँकी रहेको छ।

    images
    images
    images

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij