Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

एकीकृत समाजवादीले टुंग्यायो मेयर र उपमेयरको नाम 

एकीकृत समाजवादीले टुंग्यायो मेयर र उपमेयरको नाम 

  • काठमाडौं । आगामी वैशाख ३० हुने लागेको स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीले रौतहट चन्द्रपुर नगरपालिकाका लागि मेयर र उपमेयरको नाम टुंग्याएको छ । मेयरमा बाबुराम दाहाल र उपमेयरमा रामरती चौधरीको नाम सर्वसम्मतले टुंगो लगाएको एकीकृत समाजवादीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij