Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

विराटनगरको मेयरमा रामचन्द्र गौतम उम्मेदवारी    

विराटनगरको मेयरमा रामचन्द्र गौतम उम्मेदवारी    

  • विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसबाट रामचन्द्र गौतमले उम्मेदवारी दर्ता गर्ने भएका छन् । 

    onlinepatrika
    Arghakhachi

    ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आइतबारबाट सुरु भएको उम्मेदवार मनोनयन दर्ता सोमबारसम्म चल्नेछ ।उपमेयरसहित वडाका लागि आइतबार नै उम्मेदवारको नाम टुंग्याएर सोमबार दर्ता गर्ने तयारी गरेको नेता गौतमले बताए । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij