Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

बागमती नगरपालिकाको मेयरमा कला पौडेल

बागमती नगरपालिकाको मेयरमा कला पौडेल

  • काठमाडौं । विप्लव नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलकी पत्नी कला पौडेलले बागमती नगरपालिकाको मेयरमा उम्मेद्वार बनेकी छन्।पौडेलले  बागमती नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएकी हुन।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij