Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

यी हुन् रामेछापमा माओवादी र नेकपा एसको उम्मेदवार

यी हुन् रामेछापमा माओवादी र नेकपा एसको उम्मेदवार

  • ललितपुर । नेकपा (माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)ले रामेछापका सबै स्थानीय तहहरुमा गठबन्धन गरेर स्थानीय तहमा उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने लामो प्रयास कांग्रेसको दम्भ र घमण्डको कारण भाँडिएपछि अन्तमा सत्ता गठबन्धन घटक दल माओवादी र नेकपा एसले मात्र चुनावी तालमेल गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    ८ वटाा स्थानीय तह रहेको रामेछापमा नेकपा एसले ५ वटा स्थानमा प्रमुख र उपप्रमुख उठाएका छन् । भने बाँकीको प्रमुख र उपप्रमुखमा माओवादीको तर्फबाट उम्मेदवार उठाएका छन् । 

    AGNI GROUP

    १.दोरम्बा शैलुङ गाउंपालिका 
    अध्यक्ष–मैनकुमार मोक्तान 
    उपाध्यक्ष–देउकुमारी थापा मगर
     
    २.सुनापति गाउंपालिका 
    अध्यक्ष–ठूलो कान्छा तामाङ
    उपाध्यक्ष–गीता बिष्ट 

    ३.खांडादेबी गाउंपालिका 
    अध्यक्ष–नेकपा (ए.समाजवादी)बाट श्याम कृष्ण श्रेष्ठ 
    उपाध्यक्ष–मान बहादुर लामा
     
    ४.मन्थली नगरपालिका 
    प्रमुख–दीपक प्रसाईं 
    उपप्रमुख– नेकपा (ए.समाजवादी)बाट कृष्ण थापा

    ५.रामेछाप नगरपालिका 
    प्रमुख–नरेश बाबु श्रेष्ठ 
    उपप्रमुख– नेकपा (ए.समाजवादी)बाट ढाल विक्रम कार्की 

    ६. लिखु तामाकोशी गाउंपालिका
    अध्यक्ष–नेकपा (ए.समाजवादी) बाट नवराज पौडेल 
    उपाध्यक्ष– ध्रुव कुमार कार्की
     
    ७.उमाकुण्ड गाउंपालिका 
    अध्यक्ष–लक्ष्मी बस्नेत 
    उपाध्यक्ष–अनन्त खड्का

    ८. गोकुलगंगा गाउंपालिका 
    अध्यक्ष– नेकपा (ए.समाजवादी) बाट रुद्र फुंयाल
    उपाध्यक्ष–विष्णु कार्की

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij