Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

 टिकट वितरणमा आर्थिक चलखेल भयोः शेखरको आरोप

 टिकट वितरणमा आर्थिक चलखेल भयोः शेखरको आरोप

  • काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले टिकट वितरणमा आर्थिक चलख‍ेल भएको आरोप लगाएका छन्। उनले टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुरा सार्वजनिक रुपमै आइरहेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्।

    onlinepatrika
    Arghakhachi

    टिकट वितरणमा मापदण्ड बनाइ अगाडि नबढ्दा केही नेता कार्यकर्ता अन्यायमा परेको उनको आरोप छ। उनले टिकट वितरण पारदर्शी नहुँदा जीवनभर कांग्रेसको सिद्धान्त र आदर्श अंगिकार गरेका साथीहरू अन्य पार्टीमा ओत लाग्न पुगेको बताए।

    AGNI GROUP

    उनले आफू कार्यकर्तामा राजनीतिक र व्यक्तिगत पर्न गएको पीडामा आफू संवेदनशील रहेको समेत बताएका छन्।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट