Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

सिर्जनाद्वारा आज संकल्प पत्र सार्वजनिक गर्दै

सिर्जनाद्वारा आज संकल्प पत्र सार्वजनिक गर्दै

  • काठमाडौँ – नेपाली कांग्रेसबाट काठमाडौँ महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले आज संकल्प प्रस्ताव सार्वजनिक गर्दै छिन्। उनले आज दिउँसो ११ बजे बानेश्वरस्थित कार्की ब्याङ्केटमा संकल्प प्रस्ताव सार्वजनिक गर्न लागेको स्रोतले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    स्रोतका अनुसार उनले आज सार्वजनिक गर्न लागेको सो संकल्प पत्रमा काठमाडौँलाई सांस्कृतिक, सुन्दर, सुविधायुक्त नगर बनाउने लगायतका विषय समेटिएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij