Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

नेकपा एकीकृत समाजवादी र एनेकपाबीच एकता हुँदै

नेकपा एकीकृत समाजवादी र एनेकपाबीच एकता हुँदै

  • काठमाडौँ। नेकपा एकीकृत समाजवादी र एकीकृत नेपाल कम्युनिस्ट पार्टी (एनेकपा) बीच एकता हुने भएको छ।

    onlinepatrika
    Arghakhachi

    एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा दुई पार्टीबीच एकता हुन लागेको हो। आलोक रायमाझीको नेतृत्वमा रहेको एनेकपा र एकीकृत समाजवादीको एकता कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले स्वागत तथा सम्बोधन गर्नेछन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij