Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

‘९० हजार भोट ल्याउँछु, बालेन

‘९० हजार भोट ल्याउँछु, बालेन

  • काठमाडौं  । काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएका बालेन ९० हजार भोट ल्याएर आफुले जित्ने दाबी गरेका छन् । र्‍यापरका रुपमा चिनिएका बालेन शाह काठमाडौंमा मेयर बन्ने र ९० हजार ८३५ भोट ल्याउने दौडमा उनी देखिन्छन् । 

    images
    images
    images

    परम्परागत पार्टीका नेताले दलीय स्वार्थ हेर्दा विकास गर्न नसकेको निष्कर्षसहित आफू मेयर बन्ने दौडमा लागेका उनी बताउँछन् । भ्रष्टाचार अन्त्यका लागि पनि स्वतन्त्र व्यक्ति त्यो पदमा पुग्नु जरुरी छ उनी बताउछन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij