Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

ललितपुर महानगरमा एमालेकी महिला सदस्य निर्वाचित

ललितपुर महानगरमा एमालेकी महिला सदस्य निर्वाचित

  • ललितपुर ।  ३० वैशाखमा तोकिएको स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिका वडा ११ बाट नेकपा एमालेको तर्फबाट दलित महिला सदस्य निर्वाचित भएकी छिन् । उनलाई निर्वाचित भएको निर्वाचान कार्यालय ललितपुरले घोषणा गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    नेकपा एमालेको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी सचिना परियारसँग प्रतिस्पर्धा गर्न अरु कसैले उम्मेदवारी नदिएपछि उनी निर्विरोध सदस्य निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । 

    AGNI GROUP

    279470900_728834278465247_701102375620721263_n.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij