Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

नवलपरासीमा एमाले-कांग्रेसबीच झडप, ६ जना घाइते

नवलपरासीमा एमाले-कांग्रेसबीच झडप, ६ जना घाइते

  • काठमाडौं। पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ। झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन्। 

    onlinepatrika
    Arghakhachi

    नवलपुर प्रहरीका अनुसार घाइते ४ जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको  । उनीहरुको टाउकोमा चोट लागेको छ । चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ। पाण्डे २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन्। उनी अहिले पनि कांग्रेसको तर्फबाट उम्मेदवार छिन्। एमालेबाट चेतबहादुर राना उम्मेदवार छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij