Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

न्यायाधीश सुष्मालता माथेमाको इजलासमा महानिरीक्षक नियुक्तिविरुद्ध रिट

न्यायाधीश सुष्मालता माथेमाको इजलासमा महानिरीक्षक नियुक्तिविरुद्ध रिट

  • ललितपुर । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाले हेर्ने भएको छ । बुधबा्र माथेको इजलासमा उक्त रिट परेपछि उनले उक्त रिट निवेदनमाथि सुनुवाइ गर्ने भएको हो । 

    onlinepatrika
    Arghakhachi

    मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वैशाख १९ मा सर्वोच्चमा रिट दायर गरेका हुन्। 

    AGNI GROUP

    एआईजी पोखरेलले सिंहलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयलाई चुनौती दिँदै रिट निवेदनमा परमादेश माग गरेका छन्। नवनियुक्त महानिरीक्षक सिंहले पद बहाली गरिसकेका छन् भने उनको नियुक्तिलाई लिएर असन्तुष्ट रहेका पोखरेल भने एक महिना लामो बिदामा छन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij