Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

काठमाडौँको शान्तिबाटिकामा सत्ता गठबन्धनको चुनावी सभा सुरु

काठमाडौँको शान्तिबाटिकामा सत्ता गठबन्धनको चुनावी सभा सुरु

  • काठमाडौँ । सत्ता गठबन्धनका पाँच दलले शुक्रबार काठमाडौँको शान्तिबाटिकामा आयोजना गरेको आमसभासुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाली कांग्रेस काठमाडौं जिल्लाका सभापति कृष्ण सबुज बानियाँका अनुसार सभालाई पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्दैछन्।

    AGNI GROUP

    प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गर्ने जनाइएको छ ।

    यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत रहेका जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठ र जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले पनि सभालाई सम्बोधन गर्ने पनि जनइएको छ ।

    स्थानीय तह निर्वाचनलाई लक्षित गरेरे बिहीबारदेखि देशका प्रमुख शहरमा आमसभा सुरु गरेको सत्ता गठबन्धनले हिजो चितवनको भरतपुरमा आमसभा गरेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij