Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

पाल्पाको तिनाउ–१ मा एमाले विजयी

पाल्पाको तिनाउ–१ मा एमाले विजयी

  • बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। अध्यक्षमा एमालेका भुवनसिंह चिदी १ हजार १४१ मतसहित विजयी भएका हुन्।

    onlinepatrika
    Arghakhachi

    उनका प्रतिस्पर्धी गठबन्धनका हस्तबहादुर रास्कोटीले ९७९ मत प्राप्त गरे।

    AGNI GROUP

    वडा सदस्यमा खुलातर्फ देउबहादुर पुन १ हजार १२१, यमबहादर गाहा १ हजार १२७, महिला खुला सदस्यमा धनकुमारी बगाले १ हजार १३० र दलित महिला सदस्य रुपकुमारी कामी १ हजार १३८ मतसहित विजयी भए। तिनाउ१ मा २ हजार १५० मत खसेको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij