Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

सिन्धुलीको गोलञ्जोर गाउँपालिका १ मा माओवादी विजयी

सिन्धुलीको गोलञ्जोर गाउँपालिका १ मा माओवादी विजयी

  • सिन्धुली । गोलञ्जोर गाउँपालिका वडा नं.१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सोमप्रसाद बराल विजयी भएका छन्। ६६८ मतका साथ बराल वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनीसहित वडा नं.१ मा माओवादी केन्द्रले प्यानलै जितेको हो।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij