Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

खोटाङमा नेकपा एसका २ जना वडाध्यक्ष निर्वाचित

खोटाङमा नेकपा एसका २ जना वडाध्यक्ष निर्वाचित

  • खोटाङ । खोटाङको २ वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष चुनिएका छन्। केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा मिलन राई र केपिलासगढी गाउँपालिका–३ बासपानीमा तुलाराम राई विजयी भएका हुन्। माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा उनीहरु वडाध्यक्ष चुनिएका हुन्।

    onlinepatrika
    Arghakhachi

    खार्ताम्छामा २ खुला सदस्य जसपाको र २ सदस्य नेकपा एकीकृत समाजवादीका विजयी भएका छन्। यस्तै, बासपानीमा २ खुला सदस्य माओवादी केन्द्रको र दलित महिलासहित २ महिला सदस्य नेकपा एकीकृत समाजवादीका तर्फबाट भएका हुन्। खुला २ सदस्य पनि महिला छन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij