Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

भरतपुर महानगरपालिकामा दाहालको अग्रता कायमै

भरतपुर महानगरपालिकामा दाहालको अग्रता कायमै

  • चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता कायमै रहेको छ। हालसम्म ३ हजार २ सय ७७ मत गणना हुँदा दाहालले १२०८ मत पाएकी छन्।

    onlinepatrika
    Arghakhachi

    दाहाललाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले १०८७ मत पाएका छन्। स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ४३० मत ल्याएका छन्। रेनु एमालेका उम्मेदवार विजय सुवेदी भन्दा १२१ मतले अगाडि छिन्।

    AGNI GROUP

    उपमेययरमा कांग्रेसका चित्रसेन अधिकारी १३ सय ६२ मतका साथ अग्रता लिइरहेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले ८ सय ७७ मत पाएकी छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij