Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

नवलपरासीको बौदीकालिमा एमाले विजयी

नवलपरासीको बौदीकालिमा एमाले विजयी

  • पूर्वी नवलपरासी । नेपाली कांग्रेसको गढ मानिएको पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन्। त्यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित बहुमत एमालेका वडाध्यक्ष विजयी भएका हुन्।

    onlinepatrika
    Arghakhachi

    अध्यक्षमा निर्वाचित ओझा ३९७६ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी केबी रानाले ३५४१ मत ल्याए । यस्तै उपाध्यक्षमा डिलकुमारी सारु ३९६२ मतसहित विजयी भएकी छन् । 

    AGNI GROUP

    सारुका प्रतिस्पर्धी धनकान्ती घिमिरेले ३५०६ मत ल्याइन्।२०७४ सालको निर्वाचनमा त्यहाँ नेपाली कांग्रेस बहुमत वडाध्यक्षसहित विजयी भएको थियो।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij