Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

ललितपुर महानगरको उपमेयरमा शाक्यको अग्रता 

ललितपुर महानगरको उपमेयरमा शाक्यको अग्रता 

  • ललितपुर । ललितपुर महानगरको उपमेयरमा एमालेकी उपमेयरकी उम्मेदवार मञ्जली शाक्यले अग्रता कायम गरेकी छन् । उनी  कांग्रेस–माओवादी गठबन्धनको उम्मेदवार बाबुराजा बज्राचार्यभन्दा डबल बढी मतले अगाडी छन् । 

    onlinepatrika
    Arghakhachi

    अहिलेसम्म शाक्यको पक्षमा ४ सय ४४ मत रहेको छ । भने, बज्राचार्यको पक्षमा २ सय ६७ मत रहेको छ ।  त्यस्तै मेयरमा चिरिबाबु महर्जनले लिड गरिरहेका छन् । एमालेको मेयर उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारभन्दा आधाभन्दा बढी मतले अगाडि छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij