Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

एमालेले टिकट नदिएपछि स्वतन्त्रबाट बहुमतसहित जीत निकाले 

एमालेले टिकट नदिएपछि स्वतन्त्रबाट बहुमतसहित जीत निकाले 

  • सर्लाही । नेकपा एमालेले अन्तिम समयमा टिकट नदिएपछि वडामा बागी उमेदवारी दिएका उमेदवारको प्यानल नै विजयी भएको छ। 

    onlinepatrika
    Arghakhachi

    सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको हो। स्वतन्त्रबाट उम्मेदवारी दिएका हरिबहादुर भट्टराई (हरिहर) सहितको प्यानलले प्रतिस्पर्धी भन्दा दोब्बर बढी मत सहित जित निकालेको हो। पुतली छापबाट वडाध्यक्षमा निर्वाचित भट्टराईले ५ सय ५७ मत प्राप्त गरे।

    AGNI GROUP

    निकटतम प्रतिस्पर्धामा देखिएका एमालेका उम्मेदवार हरेराम बस्नेतले भने ४ सय २१ मत मात्र पाए। तेस्रो स्थानमा रहेको कांग्रेसका वडाध्यक्षका नवराज कुशवाहाले ३ सय ४४ मत प्राप्त गरे।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij