
May 01 2025 | २०८२, वैशाख १८ गते
ललितपुर । ललितपुर महानगरको वडा नं.५ को वडाध्यक्षमा नेकपा एमालेका विकास मान श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले १०७९ ल्याएर विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका सन्जीब पाण्डेलाई पराजित गरेका हुन् ।
पाण्डेले ५९२ मत प्राप्त गरे । वडाको सदस्य र महिला सदस्यमा भने नेपाली कांग्रेस विजयी भएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij