Jun 18 2026 | २०८३, असार ४ गते
भरतपुर। भरतपुर महानगरपालिकाको मतगणनामा ५ टोली थप्ने भएको छ । हाल ८ वटा टोलीले गणना गर्दै आएकोमा अब ५ टोली थपेर एक साथ १३ टोलीले गणना गर्ने भएको हो ।हालसम्म २० हजारभन्दा बढी मत गणना भएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij