Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

गैरनेपालीलाई यथाशिघ्र नागरिकता दिने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

गैरनेपालीलाई यथाशिघ्र नागरिकता दिने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

  • काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा गैरआवासीय नेपाली संघले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका छन् ।उनले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्यालाई यथाशिघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।

    onlinepatrika
    Arghakhachi

    ‘तपाईँहरुले गैरआवासीय नेपालीको नागरिकताका विषयलाई जतिसक्दो चाँडो सम्बोधन गर्न आग्रह गर्दै आउनुभएको छ। यस विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशिघ्र सम्बोन गरिने कुरा मा आश्वस्त पार्न चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij