Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

भरतपुर महानगरद्वारा खानेपानी निःशुल्क गर्ने

भरतपुर महानगरद्वारा खानेपानी निःशुल्क गर्ने

  • काठमाडाैँ । भरतपुर महानगरले खानेपानी निस्शुल्क गर्ने भएको छ। महानगरपालिकाले आज सार्वजनिक गरेको बजेट कार्यक्रममा उपभोक्ताको खानेपानी महसुल महानगर आफैँले तिर्ने उल्लेख गरिएको हो। 

    onlinepatrika
    Arghakhachi

    बजेटमा महानगरपालिकाभित्र मासिक ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको खानेपानी महसुल महानगरपालिकाले भुक्तानी गर्न ३ करोड बजेट व्यवस्थापन गरिएको उल्लेख छ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij