Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

एआइजी विश्वराज पोखरेलले दिए राजीनामा

एआइजी विश्वराज पोखरेलले दिए राजीनामा

  • काठमाडौँ। प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले  आज सोमबार पदबाट राजीनामा दिएका छन्।

    onlinepatrika
    Arghakhachi

    दिउँसो नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगी उनले राजीनामा दिएका थिए।

    AGNI GROUP


    आफूले दाबी गरेअनुसार सर्वोच्च अदालतले  फैसला नदिएपछि उनले राजीनामा दिएको बुझिएको छ। सर्वोच्च अदालतले गत असार ३१ गते फैसला गर्दै प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नै निरन्तरता दिने उल्लेख गरेको थियो।

    गत वैशाख १९ गते सरकारले धीरजप्रताप सिंहलाईआइजी बनाएपछि असन्तुष्ट पोखरेलले यसबिरुद्ध सर्वोच्च गुहारेका थिए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij