Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

परराष्ट्रमन्त्री चीन जाँदै

परराष्ट्रमन्त्री चीन जाँदै

  • काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् । आज परराष्ट्रमन्त्री खड्का तीन दिने भ्रमणका क्रममा चीन प्रस्थान गर्दै छन् ।

    onlinepatrika
    Arghakhachi

    चिनियाँ समकक्षी वाङ यीको निम्तोमा परराष्ट्रमन्त्री खड्का चीन जान लागेका हुन् । खड्कासँगै ११ सदस्यीय टोली रहनेछ ।

    AGNI GROUP

    भ्रमणका क्रममा नेपाल चीन सम्बन्धलाई थप बलियो बनाउन छलफल हुनेछ  ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij