Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

दश हजार कर्मचारी कटौती

दश हजार कर्मचारी कटौती

  • विद्युतीय  व्यापार  (ई–कमर्स)  गर्ने  चिनियाँ  कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार  कर्मचारी  कटौती  गरेको  छ । आफ्नो  आम्दानीमा ५० प्रतिशतले गिरावट आएको भन्दै अलिबाबाले पहिलो पटक ठूलो सङ्ख्यामा कर्मचारी कटौती गरेको हो ।

    images
    images
    images

    देशको अर्थतन्त्रमा आएको मन्दीसँगै व्यापारमा कमी आएपछि खर्च कटौती गर्ने प्रयासमा कर्मचारीहरु निकालिएको बिभिन्न सञ्चार माध्यमले जनाएका छन् । 

    गत जुनमा सार्वजनिक भएको त्रैमासिक वित्त  विवरणअनुसार खुद आम्दानी  २२.७४  अर्ब  युआन कायम भएको थियो भने अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको आम्दानी ४५.१४ अर्ब युआन थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij