Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

शेयर बजारमा दोहोरो अंककाे गिरावट

शेयर बजारमा दोहोरो अंककाे गिरावट

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव २४ अंकले  घटेर दुई हजार ६सय ३४ दशमलव २४ को बिन्दुमा कायम भएको हो ।

    images
    images
    images

    आज तीन सय १४ कम्पनीका दुई करोड १८ लाख २८ हजार २३१ कित्ता शेयर १ लाख २ हजार ४४५ पटक खरिद बिक्री हुँदा  ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार ६१२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij