
May 07 2025 | २०८२, वैशाख २४ गते
काठमाडौँ । तेह्रथुममा १५ वर्षीया बालिकालाई बलात्कार गरेकोे अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालिगुराँस नगरपालिका–१ केबुक बस्ने २७ वर्षीय राजन लिम्बु रहेका छन् ।
ती बालिकालाई राजनले सोही गाउँपालिका–२ बसन्तपुरस्थित होटलमा लगि भदौ ३१ गते बलात्कार गरको प्रहरीले जनाएको छ ।
सो खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij