Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

हास्य कलाकार हिमेश पन्त रास्वपा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने

हास्य कलाकार हिमेश पन्त रास्वपा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा हास्य कलाकार हिमेश पन्तले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    २०७९ मा सङ्घीय उम्मेदवारको रूपमा र २०८२ मा व्यक्तिगत आकाङ्क्षाभन्दा माथि उठेर पार्टीका अन्य उम्मेदवारहरूलाई जिताउन अभियानमा सक्रिय रहँदै आएको उनको भनाई छ।

    AGNI GROUP

    उनले आफ्नो उम्मेदवारी कुनै पद प्राप्तिको चाहना भन्दा पनि ,पार्टीलाई अझ बलियो, व्यवस्थित र शुभचिन्तक मैत्री बनाउन योगदान गर्न भएको सामाजिक सञ्जाल मार्फत बनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij