Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

भाइटीकाको उत्तम साइत ११:३७ मिनेटमा

भाइटीकाको उत्तम साइत ११:३७ मिनेटमा

  • काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले २०७९ सालको तिहारको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिले सोमबार विज्ञप्ति जारी गर्दै कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको जनाएको हो।

    images
    images
    images

    विज्ञप्तिमा नेपालमा भाइटीकाको उत्तम साइत ११ बजेर ३७ रहेपनि अन्य देशहरुमा भने भाइटीकाको उत्तम साइत फरकपफरक रहेका छन् । 

    image_2022-10-18_074738035.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij