Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

नेता शेरधन राईलाई घटाई भीमप्रसाद आचार्य बढाई

नेता शेरधन राईलाई घटाई भीमप्रसाद आचार्य बढाई

  •  काठमाडौं ।  बिहीबार बसेको बहुमत सांसदको बैठकले मोरङ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ । राईलाई हटाएर भीमप्रसाद आचार्यलाई दलको नेता चयन गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रदेश १ मा नेकपाका ६७ सांसद रहेकामा ३७ जना सांसदले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । बुधबारको बैठकमा भने ३६ जना उपस्थित भएका थिए ।

    AGNI GROUP

    samsadiya_dal_2_eLHQTniaNs (1).jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij