Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

नेकपा विभाजन रोक्न प्रचण्ड बिदेशी गुहार्दैःनवभारत टाइम्स

नेकपा विभाजन रोक्न प्रचण्ड बिदेशी गुहार्दैःनवभारत टाइम्स

  • काठमाडौं ।  पछिल्लो पटक नवभारत टाइम्सले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उद्धृत गर्दै नेकपामा आउन खोजेको विभाजन रोक्न भारतलगायत युरोपेली मुलुक र अमेरिकासँग सहयोग माग्नुभएको समाचार प्रकाशित गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    नवभारतले अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालगायत पार्टीका शीर्ष नेताहरूसँग गर्नुभएको भेटमा विभाजन रोक्ने उपाय पत्ता नलागेपछि भारतलगायत पश्चिमा मुलुकसँग सहयोगको लागि हात फैलाउनुभएको सनसनीपूर्ण समाचार छापेको हो ।प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको सिफारिश गरेपछि दाहालले राष्ट्रपति, मन्त्रीलगायत उच्च अधिकारीहरूसँग कुनै सम्वाद नगर्नु भएको उहाँको सचिवालयले प्रष्ट पारेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij