Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

एनएमबि बैंकको नगद लाभांश घोषणा

एनएमबि बैंकको नगद लाभांश घोषणा

  • काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने भएकोे छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट करसहित ८.२५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एनएमबिको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । एनएमबिले अघिल्लो वर्ष भने १२.५% बोनस सेयर र ३.३% नगद लाभांश वितरण गरेको थियो ।

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij