Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

जनताको चाहनानुसार विकासलाई गति दिइने छ : मन्त्री साह

जनताको चाहनानुसार विकासलाई गति दिइने छ : मन्त्री साह

  • रौतहट । शहरी विकासमन्त्री प्रभुु साहले जनताको अपेक्षा र चाहनानुसार विकासलाई गति दिइने बताउनुभएको छ । शहरी विकासमन्त्रीको जिम्मेवारी लिएपछि पहिलो पटक गृह जिल्ला आउनुभएका उहाँले  गरुडामा आयोजित  नेपाल कम्युनिष्ट पार्टी९नेकपा० जिल्ला भेलालाई सम्बोधन गर्दै केही नेताले जिल्लाको कायापलट गर्ने आफ्नो इच्छालाई अवरोध गरेको जनाउनुभयो । 

    onlinepatrika
    Arghakhachi

    उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जनादेशका लागि प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गर्नु अग्रगमन नै भएको तर्क राख्नुुभयो ।
     जिल्ला भेलामा नेकपा प्रदेश नं २ का इञ्चार्ज सत्यनारायण मण्डल, सचिव सुमन प्याकुरेल, केन्द्रीय सदस्य
    रेखा झा,  अबुलकलाम आजाद, तुलसीराज गिरी, उद्धव रेग्मी, प्रदेश कमिटी सदस्य राजकिशोर यादव, उपेन्द्र साह, मनोज यादव, प्रदेश सदस्य कुन्दन कुशवाहा, ज्वालाकुमारी साहलगायतले प्रधानमन्त्री ओलीले नेकपाकै केही नेताको स्वार्थका कारण प्रतिनिधिसभा विघटन गर्न बाध्य भएको बताउनुुभएको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij