Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त संस्थाको लाभांश घोषणा

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त संस्थाको लाभांश घोषणा

  • काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणको प्रस्ताव गरेको छ । गत आर्थिक वर्षको  मुनाफाबाट कम्पनीले ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।

    images
    images
    images

    सोमबार बिहान सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी ८४ करोड ४४ लाख ५० हजार रुपैयाँको  २५ प्रतिशत बोनस र कर प्रयोगनसहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले प्रस्तावित लाभांश वितरण गरिनेछ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij