Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

एनएमबि बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न

एनएमबि बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न

  • काठमाडौं । एनएमबि बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बैंकको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

    images
    images
    images

    वार्षिक साधारण सभाद्वारा आर्थिक वर्ष २०७८र७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको बताइएको छ । आर्थिक वर्ष २०७९ असारसम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप १ सय ८६ दशमलव ४० अर्ब र कर्जा १ सय ८२ दशबलव ०९ अर्ब रहेको छ ।

    हाल देशभरि २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सनकाउन्टर मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij