Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

घनश्याम भुसाल भोलि एकीकृत समाजवादीमा प्रवेश गर्दै

घनश्याम भुसाल भोलि एकीकृत समाजवादीमा प्रवेश गर्दै

  • काठमाडौं । नेकपा (एमाले) छाडेर स्वतन्त्र चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएका छन् । भुसालको स्वागतका लागि एकीकृत समाजवादीले शुक्रबार (भोलि) नयाँ बानेश्वरको अर्याल होटेलमा कार्यक्रम राखेको छ । 

    images
    images
    images

    ब्यानरमा भने ‘घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा समाहित हुने स्वघोषणा गर्ने कार्यक्रम’ राखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij