Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

नागरिक उन्मुक्ति पार्टी

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

  • काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन् ।

    images
    images
    images

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विहिबार प्रदेश सभामा विश्वास विस्वासको मत लिएका हुन् ।

    images

    मुख्यमन्त्री शाहको विश्वासको मतको पक्षमा ३० मत परेको छ भने विपक्षमा १५ मत परेको छ । मुख्यमन्त्री शाहको पक्षमा काँग्रेसका १८ र एमालेका ११ सांसदले मत दिएका थिए भने एक मत नाउपाको परेको बुझिएको छ ।

    ५३ सदस्यीय प्रदेश सभामा आजको मतदानमा ४५ सांसदले भाग लिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij