Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

स्वदेश फर्किइन् मलाइका

स्वदेश फर्किइन् मलाइका

  • काठमाडौँ । बलिउड अभिनेत्री मलाइका अरोडा स्वदेश फर्किएकी छन् । नेपाल रत्न तथा आभुषण संघले राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहीबार साँझ आयोजना गरेको फेसन शोमा सहभागी जनाउन बिहीबारनै नेपाल आएकी उनी आज (शुक्रबार) स्वदेश फर्किएकी हुन् । 

    images
    images
    images

    उनी मध्यान्न १२ बजेको स्वदेश फर्किएको आयोजकले जनाएको छ । फेसन शो मलाईका ‘शो स्टपर’को रुपमा र्याम्प वक गरेकी थिइन् । शोमा उनले नेपाली गहना र पहिरन लगाएर र्याम्प वक गरेकी थिइन् ।

    फेसन शोमा सहभागी पुर्व नेपालमा हुँदा कस्तो अनुभव भइरहेको छ भनेर उनलाई सोधिएको प्रश्नमा उनले यहाँ आउँदा आफूलाई निकै खुसी लागेको र आमन्त्रण गरेकोमा धेरै खुसी लागेको बताएकी छिन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij